समाचार Archives | Page 1189 of 7409 | Khabarhub Khabarhub

दार्चुलाको चौलानी नदीमा बगेर बालक बेपत्ता

काठमाडौँ- दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाई सोही स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन् । उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेपत्ता बालकको खोजी…