समाचार Archives | Page 1229 of 7138 | Khabarhub Khabarhub

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

गोरखा– केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा हिजो साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । उनले पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको बताए । सडक माथिबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो खसेको…