समाचार Archives | Page 1232 of 7124 | Khabarhub Khabarhub

नदी कटानका कारण दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। उक्त पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो। गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले…