समाचार Archives | Page 1237 of 7107 | Khabarhub Khabarhub

एएफसी कप छनोट : मच्छिन्द्रले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ- मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मंगलबार साँझ साढे पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्रले पारो एफसीको सामना गर्न लागेको हो । खेलअघि सोमबार रंशालामा आयोजित प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलको…