समाचार Archives | Page 1352 of 7420 | Khabarhub Khabarhub

तीज : मौलिकताभन्दा विकृति धेरै

ढोरपाटन– महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ । तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा…