समाचार Archives | Page 141 of 7420 | Khabarhub Khabarhub

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

काठमाडौं- सोमबार काठमाडौंको सैनिक मञ्चमा गौरा पर्व मनाइएको छ । खासगरी सुदूरपश्चिमबाट काठमाडौंमा बसोबास गर्ने नेपाली यो पर्व मनाउने कार्यक्रममा  सहभागी भए । पर्व मनाउन विभिन्न जिल्लका बासिन्दा भेला भए। उनीहरूले सामूहिक रुपमा नाच्दै गाउँदै गौरा पर्व मनाएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए । उनीहरूले…