समाचार Archives | Page 1418 of 7427 | Khabarhub Khabarhub

कर्णालीका कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि कार्यवाहक मुख्यमन्त्रीमा मंगलबहादुर शाहीलाई तोकिएको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्।  मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्। मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ देखि…