समाचार Archives | Page 224 of 7884 | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरेको छ।  कार्यवाहक प्रवक्ता मनिष झाले पुस २० र २१ गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय समिति बैठकको एजेन्डाहरू तय गरेको जानकारी दिए ।  उनको सचिवालयले केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेन्डाहरू सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेको छ ।  जसअनुसार रास्वपाले बैठकको पहिलो…