Live on
Your Voice, Your Power
दोलखा- दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजबाट तेस्रो बृहत् दोलखा महोत्सव-२०८१ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा हेलिकप्टरबाट आइपुगेका छन् । दोलखा जिल्लाको व्यापार व्यवसायलाई गतिशील बनाउन र जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र, पौराणिक सम्पदा, खाद्य संरक्षण, रैथाने उत्पादन, कृषि, खनिज तथा वन स्रोतको प्रवर्द्धन गर्न…