Live on
Your Voice, Your Power
काठमाडौं – ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद र रहस्यमय मृत्युपछि उनका पिता सुनिल लम्साल भारत पुगेका छन् । लम्साल रुपन्देहीबाट सोमबार नै ओडिसास्थित विश्वविद्यालयमा पुगेका हुन् । उनले छोरीको मृत्यु प्रकरणमा निष्पक्ष र गम्भीर छानबिन हुनुपर्ने पनि माग गरेका छन् । भारतीय समाचार एजेन्सी एनएआईसँगको कुराकानीका क्रममा उनले आइतबार कलेजको होस्टेलमै…