समाचार Archives | Page 2548 of 7426 | Khabarhub Khabarhub

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको हमलाको विरोधमा प्रदर्शन

काठमाडौँ - शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौँमा विरोध प्रदर्शन भएको छ । ११:३० मा विरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका थिए। आफू चिकित्सक…