समाचार Archives | Page 2552 of 7427 | Khabarhub Khabarhub

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का सर्वसम्मत निर्वाचित

काठमाडौँ- संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति राससकी कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिककी भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोरकेका वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन…