समाचार Archives | Page 2575 of 7429 | Khabarhub Khabarhub

वेस्ट बैङ्क शहरमा इजरायली सेनाको आक्रमण, पाँच प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – वेस्ट बैंकको जेरिको शहरमा इजरायली सेनाले गरेको आक्रमणमा सोमबार बिहान कम्तीमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । इजरायली सञ्चारमाध्यमहरूले बताएअनुसार इजरायली सेनाको विज्ञप्ति जारी गर्दै जेरिको नजिकैको अकबात जबर शरणार्थी शिविरमा गोली हानाहान गर्ने प्यालेस्टिनी लडाकुहरूको सेल पत्ता लगाउन छापा मारिएको थियो। यसै बीच सोमबार बिहान थुप्रै…