समाचार Archives | Page 2610 of 7433 | Khabarhub Khabarhub

चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ

काठमाडौँ- चोरीका सामग्रीसहित प्युठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका ६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।…