समाचार Archives | Page 263 of 7103 | Khabarhub Khabarhub

टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईई खारेज गर्ने कि राख्ने भन्नेबारे मन्त्रालयले निर्णय नगर्ने बताएकी छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएकी हुन् । उनले राख्ने कि खारेज गर्ने भन्ने निर्णय विज्ञहरूले गर्नुपर्ने बताइन् । 'एसईई खारेज गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूले भन्नुपर्छ । परीक्षालाई तनावको विषयभन्दा पनि कुन…