Live on
Your Voice, Your Power
सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै भएको बताएका छन् । मुख्यमन्त्री कँडेलले कर्णाली उत्सवको यो छैठौंँ संस्करण उद्घाटन गर्दै कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको बताएका हुन् । कर्णालीले मानसरोवर एवम् मध्यएसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्ने गरेको मुख्यमन्त्री कँडेलले बताए । ‘हिमाल,…