समाचार Archives | Page 32 of 7404 | Khabarhub Khabarhub

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजे गृहमन्त्रालयमा बस्नेगरी बोलाइएको छ । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री लेखकले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । सुरक्षा समितिको बैठकमा चार वटै सुरक्षा निकायका…