समाचार Archives | Page 360 of 7657 | Khabarhub Khabarhub

सहकारी छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी

काठमाडौं - सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ। अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ। मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यवधि थप्ने प्रस्ताव पेश गर्ने भएका छन्। समितिका…