समाचार Archives | Page 367 of 6966 | Khabarhub Khabarhub

‘नेर्पा भुलभुले’ फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

खोटाङ– खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी– ६ मा शनिबार  सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्ट्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो । उपाधिसँगै दोर्पाचिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्ट्स क्लबले ७५…