समाचार Archives | Page 371 of 6978 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : आज रातिबाट आचारसंहिता लागू

काठमाडौं– माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदैछ । आचारसंहिता माघ १२ गतेसम्म जारी रहनेछ । निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भएको अवस्थामा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा…