समाचार Archives | Page 405 of 7006 | Khabarhub Khabarhub

प्रधानमन्त्री कप पुरुष क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदै छन् । आज मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै, एपीएफ र कोशी प्रदेशबीचको खेल काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे नै सुरु हुनेछ । यसैगरी आजको तेस्रो तथा…