समाचार Archives | Page 409 of 6948 | Khabarhub Khabarhub

बिरामीको मृत्यु भएपछि झापाको मनमोहन अस्पतालमा तनाव

झापा– झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर प्रदर्शन गरिएको छ ।  अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो । घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बासकोटा सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएकोमा लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरू…