समाचार Archives | Page 409 of 6985 | Khabarhub Khabarhub

नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखामा नया कार्यसमिति निर्वाचित

महोत्तरी– नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आज भएको दोश्रो साधारणसभाले दीपक कार्कीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो । निर्वाचित हुनेहरूमा बरिष्ठ उपसभापतिमा भोज प्रसाद फुयाँल, उपसभापतिमा रामबाबु यादव, सचिवमा भवनाथ खतिवडा, स-सचिवमा डोरमणि ढकाल, कोषाध्यक्षमा पुजा हमाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्ण गौतम,…