समाचार Archives | Page 430 of 6922 | Khabarhub Khabarhub

विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन, धनुष यज्ञ गरिँदै

काठमाडौँ– विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने साताव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञको आयोजना गरी मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकीसित विवाह भएको धार्मिक मान्यता छ । सोही मान्यता अनुसार विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरस्थित रामजानकी मन्दिर परिसरमा…