समाचार Archives | Page 466 of 6912 | Khabarhub Khabarhub

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिएका छन् । लामिछाने शनिबार कतार, मलेसिया तथा बेलायतको भ्रमणका लागि प्रस्थान गर्ने छन् । डिसेम्बर पहिलो साता मलेसिया र कतारको कार्यक्रममा सहभागी हुने लामिछाने त्यहींबाट सिधै बेलायत पुग्ने बताइएको छ । भ्रमणका क्रममा…