समाचार Archives | Page 466 of 6911 | Khabarhub Khabarhub

विद्युतीय तार भूमिगतको काम बेवारिसे बन्यो : कार्यकारी निर्देशक कुलमान घिसिङ

काठमाडौं- काठमाडौँ उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने काम प्रभावकारी हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच समन्वय हुन नसक्दा सो काम प्रभावकारी हुन नसकेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको दाबी गरे ।…