समाचार Archives | Page 464 of 6913 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । गएराति सेन्ट जेम्स पार्क न्युक्यासलमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै न्युक्यासल विजयी बनेको हो ।  न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा गरेको गोल नै न्युक्यासलकाे जितका लागि निर्णायक बनेको थियो ।  यो जितसँगै न्युक्यासल १४…