समाचार Archives | Page 475 of 7911 | Khabarhub Khabarhub

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला – जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ।  कर्णालीलाई पूर्ण विद्युतिकरण गर्ने प्राधिकरणको कार्ययोजनाअनुसार यहाँका गाउँ गाउँमा प्रसारण लाइन विस्तारको काम तीव्ररुपमा भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष साहले जानकारी दिए। जिल्लाका ६० वडामध्ये २५ वटामा राष्ट्रिय…