समाचार Archives | Page 493 of 6985 | Khabarhub Khabarhub

पाँच महिनामा दुई हात्ती मृत फेला

बनियानी– बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जंगली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।  हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताएका छन् । हात्तीको शरीरमा…