समाचार Archives | Page 503 of 6982 | Khabarhub Khabarhub

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको अनुगमन कार्यालयले आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा, पोखरा– ८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालगायतलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका अन्य कम्पनीहरूमा श्री गंगोत्री देवी निर्माण सेवा, नेपालगञ्ज, श्री…