समाचार Archives | Page 6027 of 7896 | Khabarhub Khabarhub

बी डिभिजन लिग फुटबल : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

काठमाडौँ– सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे । सातदोबाटोका माल्डिना आङथुपुले…