समाचार Archives | Page 6031 of 7892 | Khabarhub Khabarhub

३२ वर्षपछि जब मेलम्चीको पानी सुन्दरीजलमा खस्यो

काठमाडौँ– काठमाडौँ उपत्यकाबासीको तीन दशकभन्दा बढीको प्रतिक्षालाई अन्त्य गर्दै शनिबार पहिलोपटक सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलमा खसेको छ । १० फागुनमा हालिएको मेलम्ची खोलाको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै १२ दिनमा सुन्दरीजल आइपुगेको हो । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको…