समाचार Archives | Page 6033 of 7892 | Khabarhub Khabarhub

दुई खेमामा बाँडिएका नेकपाका सांसद सत्तापक्षकै बेन्चमा बस्ने

काठमाडौँ– दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् । औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह)लाई सत्तारुढ दल कै बेच्नमा देखिने भएको हो । बैठकमा नेकपाका सबै सांसदलाई सत्तापक्षकै बेन्चमा राखिने संसद् सचिवालयले जनाएको छ । संसदमा सत्तापक्ष,…