समाचार Archives | Page 6064 of 7878 | Khabarhub Khabarhub

विप्लवसँग वार्ता हुने विषयले कतिपयलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भएको टिप्पणी गरेका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्। हेरौँ भिडियो प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई…