समाचार Archives | Page 6075 of 7874 | Khabarhub Khabarhub

प्रहरी अनुसन्धानको निष्कर्ष : बाटो उछिन्दै ढुकेर भागरथीको हत्या (भिडियोसहित)

काठमाडौँ- घटना भएको दुई सातापछि प्रहरीले बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले भागरथी पढ्ने विद्यालयमै ११ कक्षामा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार घटना भएको केही दिनमा प्रहरीको शंकाको…