Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुर जिल्लाको मनहरि गाउँपालिकामा उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएको भन्ने विषय विवादास्पद बनेको छ । अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षको राजीनामा दर्ता भएको बताए । उता उपाध्यक्ष विष्टले आफूले राजीनामा नगरेको बताएकी छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत देवराज चौँलागाईंले उपाध्यक्षको राजनीमापत्र प्रक्रिया अघि बढाउन तोक लागेर आएको बताए । खबरहबसँग फोनमा कुरा गर्दै उनले भने,…