Live on
Your Voice, Your Power
सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ । झापाको बिर्तामोड ८ की ४५ वर्षीया महिलाको आइतबार बिहान १२:२५ बजे मृत्यु प्रतिष्ठानले जनाएको छ । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर १९ गते कोरोना पोजिटिभ आएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना…