समाचार Archives | Page 6286 of 7910 | Khabarhub Khabarhub

मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ 

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक जनालाई ताकेश्वर…