समाचार Archives | Page 638 of 6944 | Khabarhub Khabarhub

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाब्याज भुक्तानी करिब तीनगुणा बढी

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू…