Live on
Your Voice, Your Power
दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोभिड-१९ ले नेपाली श्रमिकहरुमा पारेको असर र यसको समाधानको विषयमा राजदूत प्रा.डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरेको छ । कोभिड-१९ का कारण देश-विदेशमा ज्यान गुमाएका नेपालीहरू प्रति श्रध्दा सुमन सहित १ मिनेटको मौन धारण गर्दै सुरु भएको कार्यक्रममा राजदूत राजपुतले कोभिड-१९ संक्रमणका दौरान…