Live on
Your Voice, Your Power
दोहा- आवासीय अनुमति पत्रको म्याद गुज्रिएर ओमान छाड्न चाहने आप्रवासी कामदारहरू कुनै पनि जरिवाना वा शुल्क नतिरी आफ्नो मुलुक फर्किन सक्ने भएका छन् । ओमानको श्रम मन्त्रालयका अनुसार रोजगारदाता तथा प्रवासी जनशक्तिको भिसाको अवधि सकिए पनि स्वदेश फर्कदा तत्काललाई अतिरिक्त शुल्क र जरिवानाबाट छुट दिने घोषणा गरेको छ । मन्त्रालयले अनलाइनमा जारी गरेको विज्ञप्ति अनुसार…