Live on
Your Voice, Your Power
काठमाडौं- कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधी उपहारस्वरुप प्रदान गरेका हुन् । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप औषधी हस्तान्तरण गरिएको भारतीय…