Live on
Your Voice, Your Power
बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । कपिलबस्तु नगरपालिका-२ कि ३० वर्षीया महिलालाई सुत्केरी गराउन शल्यक्रियाबाट गरिएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले संक्रमित गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराएको बताए । डा. गौतमकै नेतृत्वमा शल्यक्रिया भएको थियो । आमाको र शिशु दुवैको अवस्था सामान्य रहेको पनि डा. गौतमले…