Live on
Your Voice, Your Power
काठमाडौं – रुपन्देहीको देवदहमा बुधवार ज्यान गुमाएका पुरुषमा कोरोना संक्रमण भएको देखिएको छ । देवदह नगरपालिका–९ भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचाररत देवदह–३ सिसपुरका ७० वर्षीय पुरुषको बुधवार मृत्यु भएको थियो । मृतकको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती पुरुष लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र पक्षघातका बिरामी रहेको…