Live on
Your Voice, Your Power
काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरे । डा पोखरेलका अनुसार मृत्यु भएकी चिनियाँ नागरिक ४८ वर्षकी महिला हुन् । उनी हिजोमात्र…