समाचार Archives | Page 6674 of 7526 | Khabarhub Khabarhub

अस्पतालले भर्ना नलिएपछि ५ संक्रमितले मन्दिरमै रात बिताए

काठमाडौं– अस्पतालले भर्ना लिन नमानेपछि कैलालीको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितले मन्दिरको हलमै रात बिताएका छन् । नगरपालिकाकाले कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा पठाएपनि अस्पतालले भर्ना नलिएपछि ५ जना संक्रमितले एक मन्दिरको हलमा रात कटाउनु परेको नगरपालिकाका प्रवक्ता नरेन्द्र बहादुर शाहले खबरहबलाई बताए । ‘कोरोना संक्रमित पुष्टि भएका ५ जनालाई हिजो हामीले…