Live on
Your Voice, Your Power
काठमाडौं - बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । गत २५ असारदेखि २९ असारसम्मको प्रारम्भिक तथ्यांकअनुसार रौतहट, सप्तरी, संखुवासभा, लमजुङ, जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र झापामा गरी करिब १ हजार ४ सय ४० घरपरिवारका ७ हजार बढी व्यक्ति बसोवास कायम रहेको स्थानबाट अन्यत्र विस्थापित भएका…