Live on
Your Voice, Your Power
तनहुँ - अविरल वर्षाले सेतीनदीमा बहाव बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सेती नदीमा पानीको बहाव बढेपछि नदी शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारका करिव २०० जनालाई सुरक्षित स्थानमा सारिएको हो । उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका,…