Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले लकडाउनको समय सत्ता संघर्षमै खेर फालेको आरोप लगाएको छ । सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित अनुगमन समितिले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा उचित कदम नचालि लकडाउनको समय सत्ता संघर्षमै खेर फालेको आरोप लगाएको हो । अनुगमन समितले सरकारले गठन गरेको कोभिड–१९ अनुगमन समितिले आरडीटी परीक्षण बन्द गरेर पीसीआर…