समाचार Archives | Page 6822 of 6986 | Khabarhub Khabarhub

स्वास्थ्यमा समायोजन टुंगिन समय लाग्ने, यथास्थानमै काम गर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन

काठमाडौं– संघीयता अनुसार स्वास्थ्य सेवा तर्फका कर्मचारीको समायोजन प्रक्रिया टुंगिन अझै समय लाग्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको समायोजन सूची अद्यावधिक गर्ने काम भइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन टुंगिन अझै समय लाग्ने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कर्मचारी समयोजन सम्बन्धि स्वास्थ्यकर्मीको…